काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कार्यसम्पादनलाई चुस्त, दुरुस्त बनाउन विभिन्न विभाग गठन गरेको छ । विभागमा पदाधिकारीदेखि कार्यसमिति सदस्यलाई संयोजक बनाइएको छ । त्यसमा साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभागमा कार्यसमिति सदस्य रमेशकुमार बोहोरालाई संयोजकको जिम्मेवारी दिइएको छ । बोहोरा नेतृत्वको विभागमा पूर्व कार्यसमिति सदस्य कालिका महत सदस्य रहेका छन् ।बोहोरा नेतृत्वको…