३० असार २०८३, मंगलबार Tue Jul 14 2026

टानको अध्यक्षमा बाँस्तोला बिजयी

काठमाडौं।पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल टानं को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्। गए राति सम्पन्न मतगणनाबाट आफना प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै बास्तोला विजयी भएका हुन्। गए राती सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा निलहरि बास्तोलाले ६ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी कमल सापकोटाले २ सय ६४…