जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

पूर्व कमलरीलाई लिएर शान्ता चौधरी बालुवाटारमा

काठमाडौं । सरकारसँग भएको १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै पूर्व कमलरीले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएकी छन् । पूर्व कमलरी नेतृ एवं एमाले सचेतक समेत रहेकी शान्ता चौधरीले पूर्व कमलरीलाई लिएर आइतवार बालुवाटार गएकी हुन् । सरकार र कमलरीबीच भएको १० बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै पूर्व कमलरीहरूले प्रधानमन्त्री देउवालाई भेटेको चौधरीले जानकारी…