फाल्गुन ५, २०८१ सोमबार Mon Feb 17 2025

तटीय क्षेत्रका बासिन्दालाई सधैँ बाढीको त्रास

कैलाली । कैलालीको टीकापुर नगरपालिका(८ की कुन्तीदेवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ । उनलाई कर्णाली जर लगाउने गरेको बताइन् । गत वर्ष कात्तिकको बाढीले निकै त्रास फैलाएको र यसपटक पनि नदी झन नजिक आएको उनी बताउँछिन् । ‘दिनभर काम गरेर थकित भइन्छ । बाढीको त्रासले निन्द्रा लाग्दैन’, कुन्तीले भनिन्, ‘सुतेको बेला पनि बाढी…