काठमाडौं । नवलपरासी सुस्ता पश्चिम १ बाट सिन्धु जलेसा (बुढाथोकी)ले संघीय सांसद पदमा उम्मेदवारी दिएकी छन् । बुढाथोकीलाई नेकपा एमालेले नवलपरासी सुस्ता पश्चिम १ बाट संघीय सांसद पदको उम्मेदवार बनाएको हो । बुढाथोकी यस क्षेत्रकी लोकप्रिय नेता तथा समाजसेवी भनेर चिनिन्छिन् । यहाँकी स्थानीय वासिन्दा भएको कारणले पनि उनलाई चुनावी प्रतिस्पर्धा गर्न अन्यको तुलनामा सहज…