काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिले आज (शुक्रबार) पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक बयान लिने भएको छ । समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले आज बयानको कामलाई सकाउने तयारी गरेको छ । बिहीबारको बयानका क्रममा…