३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

मध्यराति नाइट क्लब पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यरातमा ठमेलको एलओडी क्लबमा पुगेका छन । अध्यक्ष ओली शुक्रबार मध्यरातमा ठमेल स्थित एलओडी क्लब पुगेर युवा पुस्तालाई मन पर्ने रÞ्याप गीत सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागिचुनावी अभियानमा व्यस्त रहेका ओली एलओडी पुगेर…