काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज आइसल्याण्ड भ्रमणमा जाँदैछिन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन उनी आज साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत आइसल्याण्ड प्रस्थान गर्ने भएकी हुन् । उनी १७ जना प्रतिनिधिमण्डलको टोली सहित त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए ।राष्ट्रपति भण्डारीले बुधबार वुमन…