काठमाडौं । लमजुङको डुम्रे बेसीशहर चामे सडकखण्ड अन्तर्गत जिल्लाको सदरमुकाम बेंसीशहर नगरपालिका( १ मा पर्ने उदिपुरको पहिरो नियन्त्रणका लागि भौतिक पूर्वाधार मन्त्रालयले २१ करोड रकम उपलब्ध गराएको छ । सडक डिभिजन कार्यालयले निर्माणको जिम्मा पाएको डुम्रे बेंसीशहर चामे सडक अन्तर्गत उदिपुर पहिरोका लागि १९ करोड रकम विनियोजन गरेको छ । भिषण पहिरोले मोटर बाटो ठप्प…