५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

चित्रलेखालाई हराउँदै राजकिशोर विजयी

काठमाडौं । सिरहा–२ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनले २४ हजार १७८ मत प्राप्त गर्दा चित्रलेखाले २३ हजार २८ मत पाइन् । उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ । त्यसैगरी जनमत…