२८ आश्विन २०८३, बुधबार Wed Oct 14 2026

चितवनमा स्वतन्त्र पार्टी पहिलो

चितवन । पुराना पार्टीलाई पछि पार्दै चितवन जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो राजनीतिक दल बनेको छ। समानुपातिक प्रणालीतर्फ तीनवटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरका साथ रास्वपा पहिलो दल बनेको हो। तीन निर्वाचन क्षेत्रबाट रास्वपा ९९ हजार ३७ मत ल्याएर पहिलो दल बनेको छ। नेकपा एमाले ५५ हजार ३१२ मत ल्याएर दोस्रो र…