५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

७० करोड घुसको आरोपलाई काभ्रेका जनताले खारेज गरिदिएः गोकुल बास्कोटा

काठमाडौं । एमाले स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घुस मागेको आरोप जनअदालतले खारेज गरिदिएको बताएका छन् । काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताएका हुन् । ‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो ।…