जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

देउवाद्वारा केन्द्रीय सदस्यमा मनोनयन गरिएका १० महिला

काठमाडौं, ३१ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । आज मनोनयन गरिएका १० जनामा पार्टीका सबै पक्ष समेटिएका छन् । महोत्तरीकी किरण यादव प्रथम राष्ट्रपति डा। रामवरण यादवका भतिजी तथा प्रथम राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धीनी हुन् । उनी डा। शेखर कोइराला पक्षमा छिन् । काठमाडौंकी राधा…