बैशाख ४, २०८२ बिहिबार Thu Apr 17 2025

किर्तिपुर क्रिकेट मैदानको काम धमाधम बन्दै (फोटोफिचर)



काठमाडौं, ३० चैत । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम भइरहेको छ ।

बैशाख २४ गतेसम्म सम्पन्न हुने गरी क्रिकेट मैदानको काम यतिखेर धमाधम भइरहेको हो ।
 

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : २८ बजे