काठमाडौं । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ भत्कुरिका राम प्रसाद जैसि को गाउँ नजिकैको जङ्गलमा मृत्यु भएको छ ।
उनको के कारणले मृत्यु भएको हो भन्ने यकिन नभएको र पोस्टमाटम गरेर मात्रै थाहा हुने स्थानीय टिकाराम जैसिले पालिकासमयलाई जानकारी गराए ।
मृतक राम प्रसाद जैसिको आत्माले शान्ति पाओस् र परिवारजनमा धैर्यधारण शक्ति मिलोस हाम्रो तर्फबाट कामना गर्दछौं ।