पुस २४, २०८१ बुधबार Wed Jan 8 2025

शासकीय जिम्मेवारी लिने शिर्षस्थ नेता संघीयताप्रति उदार बनेनन : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् ।

मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू सघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताएका हुन् । 

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ३ : ५७ बजे