काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता अदालतमा मुद्दा दर्ता गराएको हो ।
सूर्यदर्शन सहकारीको रकम अनियमितता गरेको आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखरा जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।