पुस २३, २०८१ मंगलबार Tue Jan 7 2025

यहि केन्द्रिय कमिटी बैठकले महाधिवेशनको मिति घोषणा गर्ने : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन नगर्ने भएको छ । पार्टीको आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनमा नजाने बरु यही बैठकबाट महाधिवेशनको मिति घोषणा गरेर अघि बढिने बताएको एक नेताले बताए । 

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ७ : ५९ बजे