काठमाडौं । मकवानपुर जिल्लाकाे राक्सिराङ गाउँपालिका -७,धुसेनीमा १०४ वर्षीया मजनी प्रजाले आज नागरिकता पाउनु भएकाे छ ।
मकवानपुरका सिडिओ सूर्य प्रसाईंले घरमै पुगेर नागरिकता दिनुभयाे । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उहाँलाई ‘राक्सिराङ आमा’ भन्नु भएकाे छ ।