काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार भएको घोषणा गरेका छन। भण्डारीले आफू संसदीय दलको नेता र पार्टी सभापतिको उम्मेदवार भएको बताए । ‘सधैं अरूलाई मात्रै बोकेर हिडेर भएन नि अब त मै सभापतिको उम्मेदवार हो, संसदीय दलको उम्मेदवार हो’उनले भने ।
२५ चैत्र २०८०, आइतबार