मंसिर ६, २०८१ बिहिबार Thu Nov 21 2024

चतरामा आजदेखि महाकुम्भ मेला

काठमाडौं । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ ।  मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला  आयोजक समितिका सहअध्यक्ष तथा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो । आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान गरेर सोहीअनुरुप व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ ।…