बैशाख २१, २०८१ शुक्रबार Fri May 3 2024

टर्की भूकम्पमा २३ हजारभन्दा बढीको मुत्यु

इस्तानबुल । टर्कीमा आएको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या २३ हजार सात सय पुगेको छ । दक्षिणी टर्कीमा गत सोमबार गएको दुई वटा शक्तिशाली भूकम्पमा परी टर्कीमा हालसम्म २० हजार २१३ जनाको मृत्यु भएको छ । टर्कीमा ८० हजार बढी मानिस घाइते भएका छन् । टर्कीमा पछिल्लो २४ घण्टामा थप ६७ जनाको सकुशल उद्धार…