बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

भारतको ओडिशामा ठुलो रेल दुर्घटना, हालसम्म २०७ जनाको मृत्यु

काठमाडौँ । भारतको ओडिशाको बालासोरमा शुक्रबार साँझ भएको रेल दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटना बालासोरको बहंगा बजार स्टेशन नजिकै साँझ ७ बजे भएको हो । कोलकाताबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेस र यशवंतपुर(हावडा एक्सप्रेस बहनगा नजिक पटरीबाट खसेका थिए । त्यसपछि कोरोमण्डल ट्रेलसँग मालगाडी…