बैशाख २३, २०८१ आइतबार Sun May 5 2024

आज पेलेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि राखिँदै

साओ पाउलो । ब्राजिलियन महान खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज भिला बिलमिरो रंगशालामा राखिँदैछ। दाहसंस्कार गरिनु अघि पेलेलाई रंगशालमा गएर उच्च पदस्थ अधिकारी, खेलाडी, प्रशिक्षक र समर्थकले अन्तिम पटक श्रद्धाञ्जलि दिनेछन् । भिला बिलमिरो सान्तोष फुटबल क्लबको मैदान हो । पेलेको व्यावसायिक फुटबल करियर सान्तोषबाटै सुरु भएको थियो । विश्व फुटबलको राजा…