चैत्र ४, २०८१ सोमबार Mon Mar 17 2025

पोल्याण्डको पहिलो जित

काठमाडौं। विश्वकप फुटबलमा पोल्याण्डले पहिलो जित निकालेको छ। पोल्याण्डले पहिलो जित हात पार्ने क्रममा साउदी अरबलाई २–० गोल अन्तरले पराजित गरेको हो। कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डको जितमा ३९ औं मिनेटमा प्रिटो जिलेन्स्कीले गोल गरे। ८२ औ मिनेटमा कप्तान रोर्बट लेभान्डोस्किले दोस्रो गोल गरेका थिए। पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो…