बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

देशभरिका ७४ जनालाई उछिन्दै ज्योति प्रकाश बने नेपालकै उत्कृष्ट आधुनिक संगीतकार

काठमाडाैं । रेडियो नेपालले ७४ औं वार्षिक उत्सवको अवसरका आयोजना गरको आधुनिक गीत प्रतियोगितामा संगीतकार ज्योति प्रकाश प्रथम भएका छन् । आधुनिक संगीत विधामा देशभरका ७४ जना संगीकारहरूले प्रतिस्पर्धा गरेको प्रतियोगितामा सबैलाई उछिन्दै ज्योति प्रकाश प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । सुमी सिंहले लेखेको ‘भन्नलाई त सजिलो छ’ भन्ने बोलको गीतमा संगीत भरेका…