२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

डेंगु नियन्त्रण गर्न लमजुङका स्थानीयको प्राथमिकता

काठमाडौं । डेंगु संक्रमण बढ्न थालेपछि लमजुङमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् । सदरमुकामस्थित बेसीसहर नगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ । कोभिड९१९ को संक्रमणपछि अहिले पुनः डेंगु जोखिम…