बैशाख ३०, २०८१ आइतबार Sun May 12 2024

विश्वमा कोरोना संक्रमितको संख्या ६० करोड, ६५ लाखको मृत्यु

काठमाडौं । विश्वमा हालसम्म ६० करोड ३८ लाख ९६ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकाम ९ करोड ५८ लाख ८ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । अमेरिकापछि संक्रमितको ठूलो संख्या भारतमा रहेका छ । भारतमा…