बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

जनताको सेवक बनेर काम गरेका छौं : उप–प्रमुख

वशन्ती तामाङ (डंगोल), उप–प्रमुख, दक्षिणकाली नगरपालिका, काठमाडौं समाज सेवाबाट राजनीतिमा उदायकी नेत्रृ हुन् वसन्ती तामाङ (डंगोल) । हाल उनी दक्षिणकाली नगरपालिकाको दोस्रो पटककी उप–प्रमुख छन् । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट दोस्रो पटक निर्वाचित भएकी हुन् । दक्षिणकाली नगरपालिका–६, जन्मिएकी तामाङ समाज सेवासँगै नेपाली कांग्रेसको स्थापित नेतृ हुन् । उनै वसन्ती तामाङ (डंगोल)…