बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

पाटन नगरपालिका–१, गुत्थडी र गरालेकको खोलामा पहेँलो रङको खनिज भेटियो

काठमाडौं । खानेपानीको मुहानमा बगेर खेर गइरहेको पहेँलो खनिज भेटिएको छ । यस जिल्लामा फलामखानी, कृषि मल बनाउन प्रयोग हुने फस्फोराइट खानी, सिमेन्ट उद्योगमा प्रयोग हुने चुनढुङ्गा र स्टिलमा प्रयोग हुने ‘म्याग्नेट आइरन ओर’ पाइने गरेको छ ।  पाटन नगरपालिका–१, गुत्थडी र गरालेकको खोलामा पहेँलो रङको खनिज पानीमा बग्ने गरेको पाइएको छ । स्थानीयले खनिज रहेको पानीको मुहाननजिकको कालोमाटो चोटपटक…