बैशाख ८, २०८२ सोमबार Tue Apr 22 2025

जनता न्यायाधीश हुन्, यसपालि हामीलाई न्याय गर्छन् : वर्मा लामा

वर्मा लामा, दोलखा प्रदेश ‘ख’ उम्मेदवार तथा सभापति नेपाली कांग्रेस समाजसेवाबाट कांग्रेस राजनीतिमा आएका स्थापित नेता हुन् वर्मा लामा । दोलखाका स्थायीवासिन्दा लामा नेपाली कांग्रेस जिल्ला सभापति र ‘ख’बाट प्रदेश सदस्य उम्मेदवार पनि हुन् । समाजसेवासँगै राजनीतिमा पोख्त उनी वरिष्ठ समाजसेवी र कुशल नेताका रुपमा परिचित छन् । जनताप्रति सधैं दत्तचित्त लामा हक्की स्वभावका नेता…