२६ आश्विन २०८३, सोमबार Mon Oct 12 2026

पर्यटकलाई आकर्षित गर्न हेलुम्बुमा ‘बन्जी जम्प’ निर्माण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा पर्यटकलाई आकर्षित गर्ने उदेश्यले हेलम्बुमा ‘बन्जी जम्प’ को संरचना निर्माण गरिएको छ । हेलम्बु गाउँपालिका १ मा निर्माण भएको झोलुङ्गे पुलमा साहसिक खेल ‘बन्जीजम्प’ को संरचना निर्माण गरिएको हो ।एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख खर्च भएको हेलम्बु गाउँपालिका…