जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

जंगली हात्तीले दिएको तनाब, बस्तीमा पसेपछि रातभर जाग्रामको वाध्यता

सिन्धुली । कमलामाई नगरपालिका ९ र १० मा राति हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बसेका हुन् । कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जङ्गली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरेको बताइन् । हात्ती राति १०…