३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

शुशीला बनिन् नगरपालिका संघको केन्द्रीय सदस्यसहित महिला विभाग प्रमुख

काठमाडौं । शुशीला शाही नेपाल नगरपालिका राष्ट्रिय अधिवेशन केन्द्रीय सदस्यसहित महिला विभाग प्रमुखमा निर्वाचित भएकी छिन् । उनी कैलाली जिल्लाको लम्किचुहा नगरपालिका प्रमुख हुन् । शाही संघको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यसहित महिला विभाग प्रमुख छानिएकी हुन् । स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघमा दलगत पदीय भागबन्डा गरिएको थियो…