३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

गाउँपालिकाद्वारा विद्यालय भवन र शौचालय शिलन्यास

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले विधालयहरुमा कक्षा कोठा थपका लागि भवन र शौचालयको शिलन्यास गरेको छ । गाउँपालिकाले वडा नम्बर ७ र ३ का दुई वटा विधालयहरुमा दुई कोठे आरसीसी भवन र वडा नम्बर ६ र ३ का दुई वटा विधालयमा बालमैत्री, लैगिंकतामैत्री र अपांगतामैत्री शौचालयको शिलन्यास गरेको हो । गाउँपालिकाका वडा नम्बर ७ र…