माघ ३, २०८१ बिहिबार Thu Jan 16 2025

स्वास्थ्य विमाका लागि गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदान

काठमाडौं । स्वास्थ्य बिमाका बारेमा नागरिकलाई अझैपनि राम्रो जानकारी छैन । बिमाबारे ज्ञान नहुँदा नागरिकले राज्यले दिएको सेवा लिनबाट अझै बञ्चित हुनु परेको छ । नेपाल सरकारले ५ जना परिवारलाई ३५ सय रुपैयाँका दरले वार्षिक १ लाख बराबरको स्वास्थ्य बिमा गराउँदै आएको छ । वर्षमा ३५ सय तिर्नको लागि राज्यले नागरिकलाई संम्झाउन नसक्दा स्वास्थ्य उपचारमा…