काठमाडौं । काठमाडौं महानगरपाकिाले मकै बेच्दै गरेकी एक महिलामाथि ज्यादती गरेको छ । आफू बाच्न र सासु ससुरालाई बचाउन मकै बच्दै आइरहेको उनको बाध्यता भएको बताउँछिन् । सामाजिक सञ्जालमा पत्रकारसँग बोल्दै, उनले भनेकी छिन्, महानगरले गरिब दुःखीलाई गरिखान दिँदैन, काम गर्न सक्दिन्, हातको औला पनि आगोले पोलेर छैन । मकै बेचेरै सासु ससुरा पालिरहेको छु…