१० श्रावण २०८३, आइतबार Sun Jul 26 2026

शुभम् पावरले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै

काठमाडौँ । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ।कम्पनीले कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि उक्त आइपिओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले १० प्रतिशले हुनआउने…