जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

मुक्तिनाथ विकास बैंक र द हिमालयन ग्रिल बाई बाजेको रेस्टुरेन्टबीच छुट दिने सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरूलाई विशेष छुट दिने गरी सामाखुसीस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टबीच सम्झौता भएको छ । बैंकले उक्त रेस्टुरेन्टसँग फुड एन्ड वेभरेजमा आफ्ना ग्राहकहरूलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी सम्झौता गरेको हो । बैंकका अनुसार ग्राहकहरूले उक्त छुट प्राप्त गर्न मुक्तिनाथ विकास बैंकको भिसा डेबिट कार्ड तथा मोबाइल…