जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

सुनको मुल्यमा ४०० रुपैँयाले वृद्धि

काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य तोला ४०० रुपैयाँले बढेको जनाएको छ । जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । गत शुक्रबार सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियो । यसैगरी, आइतबार २५ रुपैैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार…