३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गए राति पाल्पामा भएको बस दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । सँगसँगै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन पनि सम्बन्धित पक्षसँग…