३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

प्रतिनिधि सभाको पहिलो बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दै छ । पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ भने सबै दलका प्रतिनिधिले सम्बोधन गर्नेछन् । बैठकले औपचारिक रुपमा संसद् सुरु भएको जनाउ दिनेछ । तर, संसद्मा फरक विचार र पृष्ठभूमिका सांसदहरुको उपस्थितिले सदनभित्रको परिस्थिति भने अघिल्लो कार्यकालमा भन्दा भिन्न हुन सक्छ ।…