३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

नेपाल सूचना तथा संचार सहकारी संस्थाको केन्द्रीय सदस्यमा लेखनाथ सिकारु

काठमाडौं । नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष तथा सुम्हालुङ् सञ्चार सहकारी संस्था लि.का उपाध्यक्ष लेखनाथ खतिवडा सिकारु नेपाल सूचना तथा संचार सहकारी संस्था लि.को केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा सम्पन्न सो संस्थाको दशौं साधारण सभाबाट सिकारु सदस्यमा निर्वाचित भएका हुन् । सिकारु नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार समितिका सदस्य तथा सो…