काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तकला क्षेत्रलाई सातवटै प्रदेशमा विस्तार गर्ने उद्घोष गरेका छन् । उनले हस्तकला नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्नेुपर्ने बताएका हु्न् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका छन्। ‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ ।…