३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा भएको महामन्त्री थापाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाएको आरोप लगाएका छन् । सत्ता प्राप्तिका लागि नेताहरूले जुनसुकै सम्झौता गरेर राजनीतिलाई अखडा बनाएको उनको भनाइ थियो । रामकृष्ण भण्डारीले लेखेको सत्ता संघर्ष स् ३० वर्षमा २८ सरकारका नालिबेली पुस्तक सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा शनिबार थापाले राजनीतिको नेतृत्व परिवर्तन हुन नसक्दा…