५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

अखिल नेपाल महिला सङ्घ (समाजवादी) को राष्ट्रिय सम्मेलन काठमाडौँमा

काठमाडौं । अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आगामी जेठ महिनामा राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने भएको छ । सङ्गठनकी अध्यक्ष जयन्ती राईको अध्यक्षतामा बसेको बैठकमा आगामी चैत महिनामा सबै प्रदेश सम्मेलन तथा आगामी फागुन मसान्तभित्र सङ्गठनको जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको हो । फागुन १५ गतेभित्र सङ्गठनका सबै गाउँ तथा नगर सम्मेलन सम्पन्न गरिनेछ ।…