जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

राष्ट्रपति निर्वाचनको मिति तोक्न कांग्रेसका उपसभापति खड्काको सरकारसमक्ष माग

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न सरकारसमक्ष माग गरेका छन् । समयमा नै सबै कामहरु पुरा गर्नका लागि अल्मिन नहुने भन्दै फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने उनले बताए । समयमा निर्वाचन पुरा गर्नका लागि निर्वाचन आयोगले सो निर्वाचनको तयारी गरे समयमा नै मिति तोक्नुपर्ने उपसभापति खड्काको भनाइ छ…