२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

३५ बर्षदेखि हराएका प्रकाश मोक्तानले नागरिकता पाए

काठमाडौं । लोकप्रिय युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’का पात्र प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको छ ।षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले नागरिकता हस्तान्तरण गर्नु भयो । वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलय प्रमुख बिनोद अधिकारी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं उपस्थित हुनुहुन्थ्यो । उनको नागरिकता नम्बर : ०९-०२-८१-००३५७/ भोजपुर