२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

जुम्लाका ३ पालिकाले साक्षर पालिका घोषणा गरे

काठमाडौं । जुम्ला जिल्लाका तिन स्थानीय सरकार साक्षर घोषणा भएका छ्न ।जिल्लाको हिमा ,सिन्जा र चन्दननाथ नगरपालिका साक्षर पालिकाका रुपमा घोषणा भएका हुन ।साक्षर घोषणा गर्न सुचक हरु पुरा भएपछि साक्षर पालिका घोषणा गरिएको हो ।हिमा गाउँपालिका ९६% सिन्जामा ९६.५% र चन्दननाथ नगरपालिकाका ९८.९१ % नागरिक साक्षर रहेको तथ्यांकमा छ ।तोकिएका १२ सुचकहरु मध्ये ५०%…