काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य एवम् यस स्थानीय सरकार केन्द्रित अन्लाईन पालिकासमय डटकमका अध्यक्ष तथा सम्पादकमाथि कुटपिट भएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले विज्ञप्ति जारी गर्दै कमलबहादुर बोहरामाथि सोमबार साँझ ७ बजे काठमाडौंको मध्य बानेश्वर क्षेत्रमा अपरिचित ब्यक्तिबाट भएको हातपातको घटनाप्रति शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको…